एनआरएनए पुनर्संरचनाको एजेन्डामा सहमति, संस्थापन पक्षपछि हट्यो

निः शुल्क सदस्यता, निर्वाचन प्रकृया र प्रतिनिधी चयनमा सहमति लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पुनर्संरचनासम्वन्धी एजेन्डामा सहमति जुटेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा संघको हिजो आइतवार सम्पन्न कार्यकारी पदाधिकारी बैठकले सर्वसम्मतिबाट यो सहमति जुटाएको हो । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार संघले अघि सारेका निःशुल्क सदस्यता, प्रतिनिधि छनोट, अनलाइन मतदान, … Continue reading एनआरएनए पुनर्संरचनाको एजेन्डामा सहमति, संस्थापन पक्षपछि हट्यो